काठमाडौँ। नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दै छ। अभियानको शुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट हुँदैछ। ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’को उद्घाटनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology