काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई ‘पार्टीमा देखाइएको हावाको झोक्का’को पछाडि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन्। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट...
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ । केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक नेताहरूले बोल्ने क्रम सकिएपछि आजै समापन गर्ने तयारी छ। बैठकमा विधान संशोधनमाथि सदस्यहरूले धारणा राखिरहेका छन् । पहिलो दिनको...
काठमाडौं। नेकपा एमालेको सदस्य संख्या साढे ६ लाख नाघेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले नवीकरणबाहेक थप २८ प्रतिशतले सदस्य संख्या वृद्धि भएको जानकारी दिए। एमाले संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले सबै विवरण नआए पनि हालसम्म ६ लाख ५०...
काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ। बिहीबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय...
काठमाडौँ। नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ। एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको सुरुवात गर्ने महासचिव शंकर पोखरेलले बताए।तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले...
काठमाडौँ। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आगामी आइतबारका लागि बैठक बोलाएको एमाले सचिवालयका नेताले बताए । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ। बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशको विषयमा छलफल हुने बताइएको छ । यस्तै समसामयिक राजनीतिक र...
काठमाडौँ। एमालेले सरकारले ल्याएका अध्यादेश संसद्बाट स्वीकृत गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग आग्रह गरेको छ। एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई फोनमार्फत अध्यादेशमा पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका हुन्। माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology