आइतवार, भदौ १, २०८२
English
Follow us:
करेन्ट

अछाम । झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा उक्त...

झण्डा फहराउने क्रममा करेन्ट लागेर एकको मृत्यु, ५ घाइते

मकवानपुर। मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोल निवासी ३५ वर्षीय लालबहादुर मोक्तानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जोगितालस्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउन बनाइएको करेन्टयुक्त तारमा छुँदा मोक्तानको घटनास्थलमै मृत्यु भएको...

करेन्ट लागेर मृत्यु

काठमाडौं। काठमाडौंको चन्द्रागिरिमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका ५ बस्ने ३६ वर्षीय नविन महर्जनको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही ठाउँको बिजुलीको पोलमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर...

करेन्ट लागेर एकका मृत्यु

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology