काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जीडीपी) तीन दशमलव चार प्रतिशतमा खुम्चिएको छ। गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology