काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि...
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् । सोमबार उच्च अदालत पाटनले प्रसाईलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology