काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा वेपत्ता रहेका नेपाली युवा विपिन जोशी रिहाइको पहल थालकी छन्। अध्ययनका लागि इजरायल पुगेका विपिन हमासको नियन्त्रणमा परेपछि सम्पर्कविहीन छन्। विपिनको रिहाइका लागि परराष्ट्रमन्त्री राणाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology