काठमाडौँ। बाढीपहिरोका कारण १० वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । १४३ स्थानमा भने एकतर्फी सडक चालू रहेको सडक विभागले जनाएको छ। विभागका अनुसार आइतबार बिहानै नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी–गोरखा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology