आइतवार, भदौ १, २०८२
English
Follow us:
भूकम्प

बकाठमाडौं। टर्कीमा भूकम्प जाँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका टर्कीको उत्तरपश्चिमस्थित बालिकेसिर प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा ८१ वर्षीया एक महिलाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्प सिन्डिर्गी केन्द्रविन्दु भएर गएको हो । उक्त भूकम्पमा परेर...

टर्कीमा भूकम्प जाँदा एकको मृत्यु, १६ घर भत्किए

रुसको सुदूरपूर्वी तटमा बुधबार ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान ९यूएसजीएस० ले यो जानकारी दिएको हो । यूएसजीएसका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्ककाम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि त्यहाँ...

रुसमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँ। चीन केन्द्रबिन्दु भएर भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेटको समयमा चीनको टिंग्री काउन्टीआसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो। ...

काठमाडौँमा भूकम्प

काठमाडौँ। म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङमा पनि भूकम्प गएको छ। म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि बागलुङमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४।१ म्याग्निच्युडको भूकम्प...

म्याग्दीमा भूकम्प

काठमाडौं। मध्यरातमा काठमाडौँ उपत्यकालाई हल्लाउने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको छ। भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड हो। केन्द्रका अनुसार २ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ। क्षतिको विवरण आएको छैन। ...

मध्यरातमा गएको भूकम्प शक्तिशाली रहेको पुष्टि, कहाँ थियो केन्द्रविन्दु?

काठमाडौँ । भारतको आसममा भूकम्पको धक्का महसुस भएको छ। आसामको मोरिगाउँ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको भारतीय समाचार माध्यमहरूले जनाएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मोरिगाउँ केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु आसामको मोरिगाउँमा १६ किलोमिटर...

भारतको आसममा भूकम्पको धक्का

काठमाडौँ । बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको तीव्रता ५।१ रिक्टरस्कल मापन गरिएको छ । समाचारअनुसार कोलकातासहित भारतका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको थियो । भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बंगालको...

बंगालको खाडीमा भूकम्प

काठमाडौँ। मनाङमा भूकम्पको धक्का महसुस भएको छ। मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो। भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका...

मनाङमा भूकम्पको धक्का

काठमाडौँ। भारतको राजधानी दिल्लीमा सोमबार बिहान भूकम्प गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान ५:३६ बजे दिल्ली-एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले एक्समा लेखेको छ: भूकम्पको केन्द्र दिल्लीमा जमिनबाट ५ किलोमिटर गहिराइमा थियो। ...

भूकम्पले हल्लायो दिल्ली

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology