काठमाडौँ। राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि आज सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ। संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुन्छ। सरकारले माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा छ वटा...
काठमाडौं। संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology