बुधबार, असार १८, २०८२
English
Follow us:
रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ। जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो।   ...

रवि लामिछानेलाई जेल पठाउने आदेश

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेविरुद्ध् चितवनमा पनि मुद्दा दर्ता भएको छ। यसअघि कास्की, रुपन्देही र काठमाडौँमा धरौटीमा रिहा भएका लामिछानेलाई आज चितवनमा दर्ता भएको हो। सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनी लगायत १५ जनाविरुद्ध...

रविलाई छाडेन मुद्दाले, चितवनमा चौथो मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद बैठक परिसरमा फर्केका छन्। उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा फर्किएका हुन्। उनीहरूले सभापति रवि लामिछानेलाई निलम्बन गरेको विषयमा असन्तुष्टि जनाउँदै बहिस्कार गरेका थिए। रास्वाका सांसदले विशेष समय माग्दै बोल्न पाउनुपर्ने...

बहिस्कार गरेका रास्वपा सांसद फर्किए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् । लामो समयसम्म पनि उभिएरै उनीहरुले बिरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् । दिउँसो १ बजेदेखि बैठक सुरु भए पनि...

रास्वपाका सांसदबाट पहिलो दिनकै संसद् बैठक बहिस्कार, हलबाटै निस्किए

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ। बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूको प्रस्तुति, एजेन्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाका नेताहरूले बताएका छन्। संसद्को हिउँदे अधिवेशन माघ...

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले जारी गरेको अध्यादेशप्रति आक्रामक देखिने संकेत गरेको छ। उसले संसद्‍ छलेर ल्याएको अध्यादेशलाई बहसको विषय बनाउने बताएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले छ बुँदे निर्णय गर्दै गुण दोषका आधारमा...

अध्यादेशमाथि संसद्‍मा आक्रामक देखिने तयारीमा रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुनेछ। विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली...

रवि धरौटीमा छुटेको भोलिपल्टै किन बस्दैछ रास्वपाको सचिवालय बैठक?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी गराएका हुन्। तिम्सिनाले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेकाले निलम्बन गरिएको रास्वपाले...

रास्वपाका कोशी सभापति निलम्बनमा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अर्को कार्यवाहक पद पनि बढेको छ। रास्वपाका कार्यवाहक सभापति, कार्यवाहक महामन्त्रीसहित यसअघि कार्यवाहक प्रवक्ता रहँदै अर्को कार्यवाहक पद पनि बढेको छ। कार्यवाहक प्रवक्ता मनिष झा निजी काममा व्यस्त हुने भएपछि पार्टीकी सहप्रवक्ता प्रतिभा रावललाई कार्यवाहक...

रास्वपामा अर्को कार्यवाहक पद पनि स्थापित, प्रतिभा कार्यवाहक प्रवक्ता

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology