काठमाडौँ। धरान उपमहानगरपालिकाका प्रमुख हर्क सापाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ फर्काएका छन्। शुक्रबार प्रमुख सापाङले अख्तियारलाई पत्र लेख्दै जवाफ फर्काएका हुन्। यसअघि अख्तियारले प्रमुख सापाङलाई श्रम संस्कृति पार्कबारेमा पत्र पठाएको थियो । त्यसको जवाफ उनले ऐन विपरीत कुनै किसिमको...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology