शिक्षा

एसडी मिराकलको आयोजनामा ‘स्टडी इन अष्ट्रेलिया इन्फरमेसन सेसन’

काठमाडौं । एसडी मिराकल एजुकेसनल कन्सल्टेन्सी बागबजार काठमाडौंको आयोजनामा ‘स्टडी इन अष्ट्रेलिया इन्फरमेसन सेसन’ मंगलबार सम्पन्न भएको छ । अष्ट्रेलियाको ‘अष्ट्रेलियन टेक्निकल कलेज’मा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई केन्द्रित गरेर सेसन संचालन आयोजना गरिएको एसडी मिराकलका प्रवन्ध निर्देशक गणेश शर्माले जानकारी दिए ।

इन्फरमेसन सेसनमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको शर्माले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेसन फलदायी र उपलब्धीपूर्ण रह्यो,’ उनले भने ।

कार्यक्रममा अष्ट्रेलियन टेक्निकल कलेजका ग्लोबल एडभाइजर उस्मान अख्तर र कलेजका जेनी प्रधानले सहजीकरण गरेका थिए ।

अष्ट्रेलिया, युके, युएस, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी कन्सल्टेन्सीले परामर्श सेवा दिदै आइरहेको छ ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...