जेनेक्स १३ औं वर्षमा, ग्राहकको विश्वास नै हाम्रो सफलता : प्रवन्ध निर्देशक पौडेल
पोखरा । जेनेक्स अटोमेसन प्रा.लि. १३ औं वर्षमा प्रवेश गरेको छ । पोखराको न्युरोडबाट सेवा प्रदान गरिरहेको प्रालिले शुक्रबार १२औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रा.लि.ले सम्पूर्ण ग्राहक, शुभचिन्तक, शुभेच्छुक लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेको छ । ग्राहकको माया र विश्वासकै कारण जेनेक्सले सफलता प्राप्त गरेको प्रवन्ध निर्देशक नविन पौडेलले बताए ।

प्रालिले १२ वर्षदेखि आइटीसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ । बिगत केही वर्षदेखि प्रालिले इलेक्ट्रोनिक्स सामानहरुको बिक्री वितरण लगायतको सेवा पनि प्रदान गरिरहेको छ ।
न्युरोडस्थित गिरी कम्प्लेक्स र नगरपालिका अगाडिबाट सेवा प्रदान गरिरहेको प्रा.लि.ले न्युरोडकै स्ट्रिट नं. ३ मा जेनेक्स प्लाजा निर्माण सम्पन्न गरेको छ । अन्तर्राष्ट्रियस्तरको सेवा सुविधासहित निर्माण भएको प्लाजाको यही आर्थिक वर्षभित्रमा उद्घाटन गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
आइटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार डलरसम्म नि:सर्त सटही सुविधा
काठमाडौं।नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आइटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी...
नेपाल टेलिकमले सुरू गर्यो फाइबर विद्यार्थी अफर
काठमाडौं।नेपाल टेलिकमले आजदेखि फाइबर विद्यार्थी अफर सुरु गरेको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले वार्षिक रु. ४,९९९ मा वार्षिक डेटा सेवा...
मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’
काठमाडौं। सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाका स–साना गुच्छाहरूलाई जीवित राख्न आवश्यक पोषक तत्वयुक्त...
शाओमी १५टी मोबाइ नेपाली बजारमा
काठमाडौं। स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा...




