पोखरामा २६७औं विश्व होमियोप्याथिक दिवस मनाइयो
पोखरा । पोखरामा २६७औं विश्व होमियोप्याथिक दिवस मनाइएको छ । अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेशले शुभकामना आदानप्रदान, छलफल तथा अन्तरक्रियासहित जनचेतना जगाउने गतिविधि गर्दै दिवस मनाएको हो ।
उक्त अवसरमा बोल्दै एसोसिएसनका अध्यक्ष डा. विष्णुप्रसाद चापागाईंले होमियोप्याथिक सेवा सस्तो र प्रभावकारी रहेको बताए ।
नेपालमा २००७ देखि होमियोप्याथिक सेवा सुरु भएको हो । केन्द्रसँग प्रदेश, जिल्ला तथा गाउँगाउँमा यो होमियोप्याथिक सेवा आवश्यक रहेको उनले बताए ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




