शुक्ला गण्डकीको मेयरमा एकीकृत समाजवादीको दावी, थापा सिफारिस
तनहुँ । शुक्ला गण्डकीको मेयरमा नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता चित्र थापा सिफारिस भएका छन् । शुक्रबार बसेको पार्टीको नगर कमिटिको बैठकले थापालाई मेयरमा सिफारिस गरेको हो ।
शुक्ला गण्डकीमा पार्टी बलियो रहेको र सहकार्य गर्दा शुक्ला गण्डकीमा आफूहरुले प्रमुख पद पाउनुपर्ने पार्टीको माग छ ।
नगर कमिटिको पूर्ण बैठकबाट मेयरमा थापालाई सर्वसम्मत सिफारिस गरिएको नगर कमिटि अध्यक्ष दुर्गा कुमार श्रेष्ठले जानकारी दिए । थापा पार्टी केन्द्रीय सदस्य हुन् ।

ताजा अपडेट
-
१.
म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
-
२.
स्पेनमा इन्धनको मूल्य वृद्धि
-
३.
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
-
४.
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
-
५.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




