एनसिएसको आयोजनामा दमौलीमा ‘अष्ट्रेलियन एजुकेसन सेमिनार’ हुँदै
दमौली । तनहुँको सदरमुकाम दमौलीमा ‘अष्ट्रेलियन एजुकेसन सेमिनार’ हुने भएको छ । एनसिएस एजुकेसन फाउण्डेसनको आयोजनामा वैशाख ९ गते शुक्रबार दिनको १ बजे दमौली पार्टी प्यालेसमा सेमिनार हुनेछ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेमिनार निकै उपलब्धीपूर्ण हुने एनसिएसका प्रवन्ध निर्देशक रमेश अधिकारीले जानकारी दिए । ‘अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर संवाद गर्ने अवसर सेमिनारमा मिल्नेछ,’ उनले भने ।
अष्ट्रेलियाको परिवर्तित शिक्षा नीति, कोर्ष, छात्रबृत्तीको अवसर लगायत विद्यार्थीले आवश्यक पर्ने सम्पूर्ण जानकारी फेयरबाट प्राप्त गर्न सक्ने अधिकारीले जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




