किन लगाए बालेनमाथि स्थापितले गम्भीर आरोप ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका एमाले तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।
मङ्गलवार काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर चुनावी प्रचार गरेको आरोप लगाएका हुन् ।
शाहको शरीरमा आफ्नो टाउको भएको तस्बिर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौँ’ भनेर प्रचार गरेको उनको दाबी छ ।
उनले भनेका छन्, ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’बालेनको चर्को आलोचना गरेका उनले ‘जे पायो, त्यही गरेर’ र्याप भन्ने गरेको बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




