नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै नेकपा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणामार्फत कांग्रेसमाथि गम्भीर आरोप लगाएका थिए त्यसको काउन्टर दिन सोमबार कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।
आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् । पछिल्लो समयमा नेपालका राजनीतिक दलहरु चुनावी प्रचारप्रसारको लागि चुनावी सभा गरीरहेका छन् ।
चुनावी प्रचार प्रसारको क्रममा राजनीतिक दलहरुले एक अर्काप्रति खरो आरोप प्रतिआरोप लगाउँदै आएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




