बुधबार, माघ २३, २०८१
English
Follow us:

झापामा चट्याङ लागेर एक युवाको मृत्यु

झापामा चट्याङ लागेर एक युवाको मृत्यु

  • खबर सेवा

  • सोमवार, जेष्ठ २, २०७९

  • 8
    SHARES

झापा । आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर झापाको हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको छ ।

उनलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology