प्रमुख खवर

भरतपुरमा रेनु दाहालकाे अग्रता

भरतपुर / पछिल्लो मतगणना अनुसार चितवनको भरतपुर महानगरमा गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् ।

समाचार तयार गर्दा सम्मको समयमा रेनुले ५९४७ मतसहित अग्रता लिएकी हुन् भने नेकपा एमालेका उम्मेदवार बिजय सुवेदी भने ५९ मतले पछि परेका छन् ।

सुवेदीले अहिले सम्म ५८८८ मत पाएका छन् । अहिले सम्म १७८४६ मत गणना हुँदा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको २९०५ मत छ ।

 

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...