भरतपुर अपडेट : रेनुको अग्रता, सुवेदी दुई हजार बढी मतले पछाडि
चितवन । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।
यो समाचार तयार पार्दासम्म दाहालले ११ हजार २८८ मत ल्याएर अग्रता कायम राखेकी छन् । दाहालको मत एमालेका विजय सुवेदीको भन्दा २०५८ मत बढी छ । एमालेका सुवेदीले हालसम्म ९ हजार २३० मत पाएका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३१ मत पाएका छन्। भरतपुरमा अहिलेसम्म ३० हजार ७४८ मतगणना भएको छ। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ४६० र राप्रपाकी हिमला गुरुङले ७ हजार ४६० मत पाएकी छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




