प्रमुख खवर

पोखरामा धनराज आचार्यको अग्रता कायमै , कृष्णभन्दा ३ हजार २७० मतले अगाडि

काठमाडौं । पोखरा महानगरपालिकामा मेयर पदमा धनराज आचार्यको अग्रता कायमै रहेको छ ।

६५ हजार ४ सय ६२ मत गन्दा नेकपा एकीकृत समाजवादीका आचार्यले २६ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थापाले २३ हजार ६ सय ९८ मत प्राप्त गरेका छन् ।

आचार्य थापा भन्दा ३ हजार ७० मतले अगाडि रहेका छन् ।त्यस्तै राप्रपाका शङ्कर खरालले २ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेश) ले २ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले २७ हजार २ सय ८४ मत प्राप्त गरेकी छन् भन् भने एमालेकी मञ्जु गुरुङले २७ हजार १ सय १९ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...