काठमाडौं महानगर : बालेनकै अग्रता, अझै ५१ प्रतिशत मत गन्न बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले आग्रता कायमै राखेका छन् । महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेकोमा आज दिउँसोसम्ममा कुल ९३ हजार ६ सय ४७ मत गणना गरिएको छ ।
महानगरमा अझै ९७ हजार ५ सय ३९ मत अर्थात् ५१ प्रतिशत मत गन्न बाँकी रहेको छ। कुल ९३ हजार ६ बढी मत गणना गर्दासम्म स्वतन्त्र उम्मेदवारी दिएका वालेन शाहले निकटतम प्रतिस्प्रर्धी एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३४ हजार १ सय ३० मत प्राप्त गरेका छन् भने एमालेका स्थापितले १७ हजार ६७८ मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले १७ हजार ७०२ मत पाएकी छिन्। महानगरका ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ।
ताजा अपडेट
-
१.
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
-
२.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
३.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
४.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
५.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




