लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सचिवालय उदघाटन
काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सचिवालय काठमाडौंमा उदघाटन गरिएको छ ।
इलेक्ट डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले शनिबार सचिवालयको उद्घाटन गरेका हुन् ।
फस्ट भाइस गभर्नर भीमलाल पौड्याल, सेकेन्ड भाइस गभर्नर चण्डीप्रसाद अर्याल, पास्ट काउन्सिल चियरपर्सन गिरिधारी शर्मा, क्याबिनेट सेक्रेटेरी रत्नराज पराजुलीलगायतको उपस्थितिमा सचिवालयको उद्घाटन गरिएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




