प्रमुख खवर

तनहुँको काफ्ले फाँटमा सडक भासिँदा डुम्रे-बेसिसहर सडक अवरुद्ध

काठमाडौं ।  तनहुँ जिल्लाको भानु नगरपालिका-८ काफ्ले फाँटमा सडक भासिदा यातायात अवरुद्ध भएको छ ।

शनिबारको आविरल बर्षाका कारण डुम्रे-बेशिसहर सडक खण्ड अन्तरगत जिल्लाको भानु नगरपालिका-८ काफ्ले फाँटमा सडक भासिदा यातायात अवरुद्ध भएको हो ।

सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको स्थानीय बासीले जानकारी दिएका छन् ।स्थानीयका अनुुसार डुम्रेबाट वेशिसहर तर्फ जाने करिव १४ किलोमिटर परको सडक भासिएको छ । सडक अवरुद्ध हुदाँ गन्तव्यतर्फ हिडेका यात्रु सडकमा अलपत्र परेका छन् ।

भासिएको सडक मर्मत गर्न समय लाग्ने बताइएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...