तनहुँ सम्पर्क समाज पोखराको अध्यक्षमा भरत केसी
काठमाडौं। तनहुँ सम्पर्क समाज पोखराको अध्यक्षमा भरत केसी चयन भएका छन् ।
शनिबार सम्पन्न भएको तनहुँ सम्पर्क समाज पोखराको सातौँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा भरत केसी निर्वाचित भएका छन् भने बरिष्ठ उपाध्यक्षमा भुवन पराजुली काफ्ले र उपाध्यक्षमा जसबहादुर गुरुङ निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा यामबहादुर सुर्खाली, सचिवमा जगन्नाथ गौतम, कोषाध्यक्ष राजु भण्डारी निर्वाचित भएका छन् ।
साथै सदस्यहरुमा चित्रबहादुर अधिकारी, रमा पौडेल घिमिरे, श्रीराम सापकोटा, हरिबहादुर थापा, नारायण प्रसाद भट्टराई, धुवकुमार महत, कृष्णप्रसाद सिग्देल र सिता सिग्देल सुबेदी निर्वाचित भएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




