देउवा सरकारले सार्वजनिक गर्यो एक वर्षका प्रगति विवरण
काठमाडौं । सर्वोच्च अदालतको ठाडो आदेशबाट गठनबन्धनबाट प्रधानमन्त्री बनेका कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको आज १ बर्ष पूरा भएको छ ।
प्रधानमन्त्री देउवाको नेतृत्वमा गत वर्षको असार २९ गते सरकार गठन भएको थियो ।प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएको १ वर्ष पूरा गरेको अवसरमा सरकारले वर्षभरी गरेका कामको विवरण सार्वजनिक गरेको छ ।
यो १ वर्षमा पालिका चुनाव सम्पन्न, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको, गरिबीको रेखामुनि रहेका परिवारलाई अत्यावश्यक वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन गरिब घरपरिवार परिचयपत्रको सुरुवात गरिएको, संकटग्रस्त उद्योगधन्दा र विपन्न तथा बेरोजगारलाई विशेष प्याकेजको व्यवस्था गरिएको, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिन सुरुवात भएको लगायतका उपलब्धि विवरणमा समेटिएका छन् ।
त्यस्तै, केपी शर्मा ओली नेतृत्वको सरकारले निम्त्याएको अस्थिरता र कुशासनको अन्त्य गरेर देशलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको पनि दाबी गरिएको छ ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
-
३.
क्रोएसियामा भीषण आँधी
-
४.
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
-
५.
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
-
६.
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




