प्रमुख खवर

बालुवाटारमा मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी

काठमाडौं ।  मन्त्रिपरिषद्को आकस्मिक बसेको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवालेले बोलाएको आकस्मिक बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने स्रोतले जानकारी दिएको छ ।

आजै बिहान मात्रै बालुवाटारमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । लगत्तै मन्त्रिपरिषद्को बैठक बसेको हो ।

स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागको एआइजी नियुक्तिबारे पनि निर्णय हुन सक्ने सम्भावना रहेको बुझिएको छ ।मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने भए पनि कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपरेको अवस्थामा जुनसुकै बेला आकस्मिक बैठक बस्ने गर्छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...