२२ दिनदेखि वेपत्ता भएका मुक्तिनाथ ढकालको खोजिमा सहयोग गरिदिन परिवारको अपिल
काठमाडौं । गोरखा जिल्लाको शहिद लखन गाउँपालिका बडा नं ३ बनौतीका ६० वर्षीय मुक्तिनाथ ढकाल २२ दिनदेखि वेपत्ता भएका छन्।
साउन ९ गतेदेखि तनहुँको आँबुखैरेनी बजारबाट ६० वर्षीय ढकाल हराएको परिवारले जानकारी दिएको छ ।पातलो शरीर, सेतो सर्ट, हाफ पाईन्ट, ढाका टोपी र चप्पल लगाएका ढकाल हराएकाले खोजीमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।
हराएका ढकालको खोजीको लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा समेत परिवारले निवेदन दिएको छ।यस्तै हुलिया अनुसारको व्यक्तिलाई कसैले देखेमा ढकालका छोरा कपिल ढकालको फोन न ९८०४१०१८९९ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अपिल गरेको छ।

ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




