जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउछन् : कँडेल
पोखरा । कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार माधवप्रसाद कँडेलले कस्केली जनताले अबको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मतदानका लागि आफ्नो पार्टीले जनतालाई नयाँ विकल्प दिएको बताए ।
‘यस अगाडि पुरानै पार्टी र पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बाध्यता जनतालाई थियो,’ उनले भने, ‘अब हामी एउटा सशक्त विकल्प बन्न सफल भएका छौं । परिवर्तनको महसुसका लागि पनि जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हमा मतदान गर्नेछन् ।’
देशभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षण देखिएको बताउँदै उनले कास्की २ का जनताले पनि आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । सधैंभरी राष्ट्र र जनताको सेवामा आफू खटिने उनले बताए ।पार्टीको नीति र कार्यक्रम लोकप्रिय रहेको र सम्पूर्ण प्रतिबद्धता आफ्नो पार्टीले पुरा गर्ने पनि उनको भनाइ छ ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




