काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक निश्चितकालका लागि स्थगित भएको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतकका अनुसार बिहीबारका लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे ।
पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।