सीता एयरले टरिगाउँ विमानस्थलबाट फागुन ३ गतेदेखि उडान भर्ने
काठमाडौं । सीता एयरले दाङको टरिगाउँ विमानस्थलबाट आगामी फागुन ३ गतेदेखि नियमित हवाई उडान भर्ने भएको छ ।
यही २५ माघबाट नियमित उडान गर्ने जानकारी गराएको सिता एयरले फागुन ३ गतेदेखि सेवा दिने गरी एक हप्ता समय सारेको हो ।
तयारी पूरा नभएकाले त्यहाँबाट उडान भर्ने कार्यलाई केही दिन पर सारिएको सीता एयरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
सीता एयरले टरिगाउँ विमानस्थलबाट हप्ताको एक दिन उडान भर्नेछ ।तुलसीपुर १२ टरिगाउँमा रहेको विमानस्थलबाट फागुन महिनादेखि नियमित उडान भर्ने महाप्रबन्धक सिंहले जानकारी दिए । नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ ।सीताले सो विमानस्थलबाट सफल परीक्षण उडान गरिसकेको छ ।
ताजा अपडेट
-
१.
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
-
२.
आयात बढ्दा पनि ग्यास अभाव कायमै
-
३.
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
-
४.
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
-
५.
जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




