प्रमुख खवर

राष्ट्रपतिद्वारा प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले   प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गरेकी छन् ।

नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेकी हुन् ।भण्डारीले देशको आर्थिक अवस्था जटिल रहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

त्यस्तै, उनले अर्थतन्त्रका सूचकहरुमा पछिल्लो समय केही सकरात्मक संकेत देखापरेको भए तापनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नदेखिएको र केही समयदेखि बजारमा देखिउको मौद्रिक तरलताको समस्या, लगातीका लागि यथेष्ट स्रोत उपलब्ध हुन नसकेको र बाह्य कारणले समेत उत्पादन क्षेत्र कम्जोर बन्दै गएको भनेकी छन् ।

पूर्णपाठसहित :-

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...