सक्रिय शैक्षिक परामर्श संघ, नेपालको (AECAN) दोश्रो साधारण सभा हुदै।
काठमाडौँ १८ – लामो समय देखि नेपाली विद्यार्थी तथा अभिभाबकहरुलाई जापानको लागि भाषा तथा उच्च शिक्षाको परामर्श दिदै आएका परामर्शदाता ब्यबसायी सस्थाहरुको छाता संगठन सक्रिय शैक्षिक परामर्श संघ, नेपालले दोश्रो साधारण सभा पौष २० शनिबार (4th January 2024) का दिन होटल मेरिवट नक्सालमा गर्ने भएको हो। कार्यक्रम बिहान ९ बजेबाट सुरु हुनेछ।
प्रमुख अतिथि पुर्ब शिक्षा मन्त्री गिरीराजमणि पोखरेलको आथित्यतामा उक्त कार्यक्रम हुने भएको हो।
के हो सक्रिय शैक्षिक परामर्श संघ नेपाल?
सक्रिय शैक्षिक परामर्श संघ, नेपाल लामो समय देखि विद्यार्थीहरुलाई सहि परामर्श दिने बिषयमा आग्रणी परामर्शदाताहरुको संघ हो। संघका अध्यक्ष किशोर तिवारीको नेतृत्वमा संघले शैक्षिक क्षेत्रमा थुप्रै अनुकरणीय कार्य गर्दै आईरहेको छ। यो सस्थालाई आझ ससक्त र प्रभाबकारी बनाउन उपाध्यक्षहरु द्वोय केशबराज अर्याल र बिनोद पोखरेल को विषेश योगदान रहेकोको कुरा कार्यसमिति सदस्य रमेश पाठकज्युले बताउनु भयो।


ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




