प्रमुख खवर

CGEG ले ल्यायो १० औँ वार्षिकोत्सवको अवसरमा स्कोलरसिपका कार्यक्रम, आवेदन दिनेलाई भारी छुट

काडमाडौँ। शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको कनेक्ट, ग्लोबल एजेकेसन ग्रुप (सीजीईजी) स्थापना भएको १० वर्ष पुगेको छ।

विद्यार्थीलाइै गुणस्तरीय शिक्षा दिने यो संस्थाले १० वर्ष पुगेको अवसरमा विभिन्न विश्वविद्यालय, कलेजमा स्कोलरसिपका कार्यक्रम ल्याएको छ। संस्थाका सुवास ढकालका अनुसार सीजीइजीमा १० औ एनिभसरीमा भाग लिन आउनेलाई आयल्स, पीटिइ तथा इंग्लिस प्रोफिसेन्सीका कक्षामा ६० प्रतिशत अफ लिएर आएको छ।

साथसाथै त्यसै दिन आवेदन दिनेलाई भारी मात्रामा छुट रहेको ढकालले जानकारी दिएका छन्। यस्तै, सिजीइजीले जनवारी ५ देखि ८ सम्म मल्टी डेस्टिनेसन एजुकेसन फेयर २०२५ पनि गर्ने भएको छ। यो कार्यक्रम सिजीइजीको प्रांगण पुतली सडकमा हुनेछ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...