माइतीघरमा उभिरहेका विद्यार्थी भेट्न पुगिन् शिक्षामन्त्री
काठमाडौँ। शिक्षासम्बन्धी विभिन्न माग लिएर लामो समयदेखि माइतीघर मण्डलामा उभिरहेका नेत्र चापागाईंलाई भेट्न शिक्षामन्त्री विद्या भट्टराई पुगेकी छन्।
शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंलाई भेट्न मन्त्री भट्टराई सोमबार त्यहाँ पुगेकी हुन्।
मन्त्री भट्टराईसँगै शिक्षा समितिका सभापति अम्मरबहादुर थापा पनि माइतीघर मण्डला पुगेका छन्। सभापति थापाले पुस अन्तिम साता (२४ वा २५ गते) बस्ने समिति बैपठकमा चापागाईलार्इ बोलाएर उनको मागबारे थप छलफल गरेर समाधान निकाल्ने बताए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




