प्रमुख खवर

कोरिया शैक्षिक परामर्श संघ नेपालको सदस्यता दर्ता र नवीकरणका लागि ५ सदस्य समिति चयन

काठमाडौँ। कोरिया शैक्षिक परामर्श संघ नेपालको सदस्यता दर्ता र नवीकरण गर्नका लागि ५ सदस्य समिति गठन भएको छ।

नरेन्द्रप्रसाद सेडाईको संयोजकत्वमा बनेको समितिमा उपसंयोजक रमेश पाठक, सदस्य सचिवमा द्रोणबिक्रम थापा, सदस्यमा बद्रीप्रसाद ढकाल र वीरेन्द्र भण्डारी रहनुभएको छ। उहाँहरू लामो समयदेखि कोरियाका विभिन्न उत्कृष्ट विश्वविद्यालयमा काम गर्नुभएका ख्याति प्राप्त व्यक्तिहरू हुनुहुन्छ।

लामो समयदेखि यस संस्थाले शैक्षिक क्षेत्रको वृति विकासमा काम गर्दै आएको छ। संस्थाले कोरिया अध्ययन गर्न जाने र गइसकेका विद्यार्थीको समस्या समाधानका निम्ति सम्बन्धित निकायहरसँग काम गर्दै रहेको संघका अध्यक्ष गणेश शर्माले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...