बुधबार, माघ २३, २०८१
English
Follow us:

अंकुर नेपालको छैठौं अधिवेशनबाट लालप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

अंकुर नेपालको छैठौं अधिवेशनबाट लालप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  • खबर सेवा

  • आइतवार, पुस २८, २०८१

  • 565
    SHARES
अंकुर नेपालको छैठौं अधिवेशनबाट लालप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौँ। अंकुर नेपालको १२ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट लालप्रसाद भटराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।  शनिबार सम्पन्न अधिवेशनबाट भट्टराई सर्वसम्मत चयन हुनुभएको हो। वरिष्ठ उपाध्यक्षमा यमप्रसाद श्रेष्ठ, उपाध्यक्षमा बिदुरराज उप्रेती, सचिवमा खेमबहादुर कार्की, सह-सचिवमा फूलमाया तामाङ र कोषाध्याक्षमा सरस्वती थिङ् निर्वाचित हुनुभएको छ। संस्थाको सदस्यहरूमा आनन्द गैह्रे, गोपाल दत्त भट्ट, शुसिल सिंतान(तामाङ) , राजू सन्तोषी थापा, एक देव पाण्डे (संन्दीप), विजय सापकोटा र घनश्याम भट्टराराई रहनुभएको छ।

निबर्तमान अध्यक्ष प्रकास सुबेदीको अध्यक्षतामा कार्यक्रमको प्रमुख अथितिमा नेपालका लागि दक्षिण कोरियाका राजदूत PARK TEA YOUNG K-HAMI,प्रोजेक्ट म्यानेजर SUNG YOUL SEO, ASSOCIATION OF KOREAN IN NEPAL PRESIDENT – CHA-SEUNG WON को अतिथ्यमा भएको कार्यक्रममाको अध्यक्षता KOTTAN अमरबहादुर शाहीले गर्नुभएको थियो।

कार्यक्रममा KOREAN EDUCATION CONSULTANCY association OF NEPAL PRESIDENT GANESH SHARMA, SOD NEPALका GYAN PRASAD SHRESTHA, EX CHAIRMAN OF KOREAN ASSOCIATION IN NEPAL -EOM JIN YOUNG, BRIDGE INTERNATIONAL KIM JUN NAN, भाषा क्याम्पस कोरियन विभाग प्रमुख तथा संस्थाका सल्लाहकार थानेश्वर बन्जाडे संस्थापक सदस्य पाना गुरुङलगायतको उपस्थिति थियो।

अधिवेशनका उद्घाटन शत्रका तस्बिरहरू :

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology