मुख्य समाचार

जापानमा शक्तिशाली भूकम्प

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार सोमबार दक्षिणी जापानको तटमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापानको समयअनुसार सोमबार राति ९;१९ बजे भूकम्प गएको हो।

क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएको जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले जनाएको छ। जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ।

जेएमएले एक्समा भनेको छ, ‘सुनामी बारम्बार आउन सक्छ। कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस्।’ भूकम्पका कारण उक्त क्षेत्रमा दुईवटा साना सुनामी आए पनि कुनै क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 

सम्बन्धित समाचार

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...