मुख्य समाचार

एकीकृत समाजवादी इलामको १० औँ अधिवेशन चैतमा

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको इलाम अधिवेशन आउँदो चैतमा हुने भएको छ। आज सदरमुकामस्थित पार्टी कार्यालयमा बसेको बैठकले चैत १ र २ गते १० औँ जिल्ला अधिवेशन गर्ने जिल्ला कमिटी सदस्य अशोक मिश्रले खबरसेवालाई जानकारी दिए।

एकीकृत समाजवादी जिल्ला अधिवेशन आयोजक कमिटी इलामको प्रथम पूर्ण बैठक कमिटीका अध्यक्ष रणबहादुर राईको अध्यक्षता र पार्टीका सचिव बलदेव चौधरीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको छ।

बैठकमा पार्टीका पोलिटब्युरो सदस्य एवं इलाम इन्चार्ज खिनु लङ्वा लिम्बु, पोलिटब्युरो सदस्य धर्मराज निरौला र केन्द्रीय सदस्य भक्त केसीले मन्तव्य राखेका थिए।पार्टी अधिवेशन आयोजक कमिटी सदस्य चित्रकला बराइलीले स्वागत मन्तव्य र सदस्य मानबहादुर गुरुङले कार्यक्रम सन्चालन गरेका थिए।

सम्बन्धित समाचार

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...