मुख्य समाचार

अखिल क्रान्तिकारीको अध्यक्षमा उपदेश यादवको उम्मेदवारी दर्ता

काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा उपदेश यादवले उम्मेदवारी दर्ता गराएका छन्। उनले केही बेरअघि मात्रै उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघिका सचिव रहेका यादव यसपटक उमेर हद लागू भएसँगै अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका हुन्। संगठनको विभिन्न पदमा भूमिका निर्वाह गरेका उनले यसपटक संगठन हाक्ने योजना बनाएको बताएका छन्।

उनीसँगै सुदीन पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्ने समय रहेकाले अन्य विद्यार्थीले पनि उम्मेदवारी दर्ता गर्ने समय रहेको छ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...