मुख्य समाचार

अख्तियारलाई हर्क साम्पाङको रोचक जवाफ

काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङं) ले खानेपानी बोर्डको विषयमा परेको उजुरीमा रोचक जवाफ पठाएका छन्। उनले शुक्रबार अख्तियारको इटहरीस्थित कार्यालयलाई जवाफ पठाउँदै उजुरी गर्ने व्यक्तिको बारेमा जानकारी माग गरेका छन्।

‘बिहान उठ्ने बित्तिकै टोइलेट जानु पर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला। केही छिन पछि भात पकाउनु परो। भात पकाउन पानी चाहिन्छ। भात खाए पछि हातमुख चुठ्नु परो त्यसको लागि नि पानी चाहिन्छ। जुठोभाँडा लडाइराख्न मिलेन धुनै परो त्यसको लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा लगाएर भएन धुनै परो। लुगा धुन नि पनि नभैनहुने। स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने डब्ल्युएचओले। नुहाउनलाई नि पानी चाहियो,’ मेयर साम्पाङको जवाफ छ।

सम्बन्धित समाचार

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले...

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...