शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

  • खबर सेवा

  • सोमवार, माघ १४, २०८१

  • 121
    SHARES
कस्तो रहला आजको मौसम?

काठमाडौँ। काठमाडौंमा केही दिन बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली केही सक्रिय हुँदा मौसम बदली हुने भएको हो ।

बिहान वाग्मतीसँगै कोसी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६।१ डिग्री सेल्सियस रहेको मौसम विभागले जानकारी दिएको छ। काठमाडौं दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology