मुख्य समाचार

भरतपुर अस्पताल ल्होसारमा पनि खुल्ने

काठमाडौं। चितवनस्थित भरतपुर अस्पतालले माघ १७ गते परेको सार्वजनिक बिदाको दिन दिउँसो १ बजेसम्म सेवा दिने निर्णय गरेको छ। माघ १७ परेको सोनम ल्होसारको दिन ओपिडी÷ओटी सेवा आधा दिनसम्म खुल्ला गर्ने निर्णय गरेको हो।

उक्त दिन टिकट बिहान ११ बजेसम्म खुल्ने र दिउँसो १ बजेसम्म सेवा लिन सकिने अस्पतालले एक सूचना जारी गर्दै जानकारी दिएको छ। माघ १६ गते शहिद दिवसका दिनमा भने सेवा बन्द रहने सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...