सोमवार, भदौ २, २०८२
English
Follow us:

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

  • खबर सेवा

  • बुधबार, माघ १६, २०८१

  • 126
    SHARES
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा केन्द्रीय कार्यालय। तस्बिर : रास्वपा सचिवालय

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ। बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूको प्रस्तुति, एजेन्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाका नेताहरूले बताएका छन्।

संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology