आइतवार, भदौ १, २०८२
English
Follow us:

अखिल क्रान्तिकारीको अध्यक्षमा शक्ति बस्नेत निकट सापकोटाको जित

अखिल क्रान्तिकारीको अध्यक्षमा शक्ति बस्नेत निकट सापकोटाको जित

  • खबर सेवा

  • बुधबार, माघ १६, २०८१

  • 130
    SHARES
अखिल क्रान्तिकारीको अध्यक्षमा शक्ति बस्नेत निकट सापकोटाको जित

काठमाडौँ। अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७१ मतको अग्रतासहित विजयी हुन् ।

सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए । सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ । तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले जम्मा १९२ मत प्राप्त गरे । तर निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology