प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीद्वारा प्रहरी भवन उद्घाटन
काठमाडौँ। प्रहरी नायव महानिरीक्षक एवं लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रहरी चौकी बल्कोट अर्घाखाँचीको भवन उद्घाटन गरेका छन्। शुक्रबार एक कार्यक्रमका बीच कार्कीले भवन उद्घाटन गरेका हुन्।
नेपाल सरकारको नियमित बजेटबाट निर्मित प्रहरी भवन उद्घाटन शत्रमा प्रहरी नायव महानिरीक्षक कार्कीको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि छत्रदेव गाँउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र डीएसपी चक्र मल्लको उपस्थिति थियो।
भवन उद्घाटनशत्रमा भवन निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व, निर्माण व्यवसायी एवं जग्गा दान गरी सहयोग गर्ने जग्गादाताहरु र भूमिका निर्वाह गर्ने महानुभावहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो।

ताजा अपडेट
-
१.
सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ
-
२.
अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ
-
३.
शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेको भन्दै एमालेलाई प्रधानमन्त्रीको धन्यवाद
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ
काठमाडौं। काठमाडौँमा महिलामाथि अभद्र व्यवहार गर्ने एक ‘याङ्गो’ का राइडरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-७, चाबहिल...
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
काठमाडौं। पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान...
पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर स्वरूप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...




