बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

भैँसीले हान्दा वृद्धको ज्यान गयो

भैँसीले हान्दा वृद्धको ज्यान गयो

  • खबर सेवा

  • बिहिबार, फाल्गुन १, २०८१

  • 59
    SHARES
भैँसीले हान्दा वृद्धको ज्यान गयो
प्रतिकात्मक तस्बिर

काठमाडौँ। सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ। घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology