ब्रेकिंग : दक्षिण कोरियाका विश्वविद्यालयमा आवेदन दिन जीपीए ३.२ र आयल्स ५.५ भए पुग्ने ।
काठमाडौँ। दक्षिण कोरियाका विश्वविद्यालयको स्नातक र स्नातकोत्तर भर्ना हुन कोरियन दूतावासले सहज मापदण्ड ल्याएको छ।
दक्षिण कोरियाले अब आयल्समा भर्ना हुन जीपीए ३ दशमलव २ र आयल्स ५ दशमलव ५ भए पुग्ने निर्णय गरेको छ। यसअघि दक्षिण कोरियाको दूतावासले जीपीए ३ दशमलव २ र आयल्स ७ बनाएकोमा हालै घटाएको हो। दूतावासले विद्यार्थीको शैक्षिक कागजात र ग्रुपमा लिने संख्यालाई ५० बाट ३० बनाएको छ।
अब अंग्रेजी माद्यमबाट पढ्न चाहने विद्यार्थीलाई कोरियन TOPIK पनि पनि नचाहिने भएको छ। यो सँगै हजारौ कोरिया उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु उत्साहित भएका छन्। यता, कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले यो निर्णयको स्वागत गरेको छ। केक्यानका अध्यक्ष विष्णु खड्काले कोरियन दूतावासको यो निर्णयले हजारौ नेपालीलाई कोरियनामा पढ्ने ढोका खुलेको भन्दै प्रशंसा गरेका छन्।
ताजा अपडेट
-
१.
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
-
२.
आयात बढ्दा पनि ग्यास अभाव कायमै
-
३.
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
-
४.
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
-
५.
जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
ट्रेन्डिङ
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




