एसईईका परीक्षार्थीलाई शिक्षामन्त्रीले दिइन् शुभकामना
काठमाडौँ। शिक्षामन्त्री विद्या भट्टराईले एसईईमा सहभागी हुने विद्यार्थीलाई शुभकामना दिएकी छन्। मन्त्री भट्टराईले शुक्रबार विज्ञप्तिमार्फत शुभकामना प्रदान गरेकी हुन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, श्रव्यदृश्य शाखाबाट शुक्रबारदेखि परीक्षामा उत्तर लेख्ने तरिका सिकाउन थालिएको मन्त्री भट्टराई जानकारी दिएकी छन्। उनले भनेकी छन्, ‘यी सामग्री हेरेर सुनेर तपाईंहरूले आफ्नो लेखन कला सुधार गरी अब्बल नतिजा निकाल्न सक्नुहुन्छ। म तपाईंहरूलाई धैर्यपूर्वक तयारी गरी सबै प्रश्न समाधान गरेर उन्नत नतिजा निकाल्न हार्दिक शुभकामना व्यक्त गर्दछु।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...
प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...
परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल
काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...




